प्रदेश १ सरकारले ल्यायो अध्यादेश, सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण

११ असोेज, विराटनगर । प्रदेश १ सरकारले सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण दिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो । अध्यादेश सरकारले मार्फत कर्मचारीको सरुवा–बढुवाको […]