काठमाडौँ । आरक्षण सम्बन्धी व्यवस्था लागू भएपछि नेपालमा करिब ४० हजार जनालाई नियुक्तिका लागि सिफारिस गरिएको छ । १४ वर्षको अवधिमा निजामती र नेपाल स्वास्थ्य सेवामा ३९ हजार ९ सय ७९ जनालाई नियुक्तिका लागि सिफारिस गरिएको हो । निजामती र नेपाल स्वास्थ्य सेवामा २०६३ सालदेखि सम्बन्धित सेवाको ऐन संशोधन गरी आरक्षण सम्बन्धी व्यवस्था गरिएपछि निजामती […]