काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।
एन्जिलाले फुटबलर बन्नका लागि...