गोलरक्षक अन्जिलाको कथामा फिल्म बन्ने

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैले निर्वाह गर्ने भएकी छन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले […]

सम्बन्धित सामग्री

नयाँ कप्तानको नेतृत्वमा च्याम्पियन बन्ने नेपालको लक्ष्य

काठमाडौं । उपविजेताको छवि बनाएको नेपालले मंगलबारदेखि घरेलु मैदान दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपका छैटौं संस्करणमा नयाँ कप्तान एन्जिा तुम्बाप्पो सुब्बाको कप्तानीमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ । नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि कप्तानबिनै नेपालले ७ साताको प्रशिक्षणपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानका रूपमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो । […] The post नयाँ कप्तानको नेतृत्वमा च्याम्पियन बन्ने नेपालको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गोलरक्षक एन्जिलाको 'बायोपिक' बन्ने

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने भएको छ । राजधानीमा फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो ।

गोलरक्षक एन्जिलाको कथामा चलचित्र  ‘अन्जिला’ बन्ने

महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला नै मुख्य भूमिकामा देखिने छन्। उनीसँगै चलचित्रमा...

एन्जिला तुम्बापोको जीवनीमा 'अन्जिला' बन्ने

राष्ट्रिय महिला फुटबल टिमकी नम्बर १ गोलरक्षक एन्जिला तुम्बापोको जीवनीमा फिल्म 'अन्जिला' बन्ने भएको छ । मिलन चाम्सको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा एन्जिला आफैको अभिनय रहनेछ ।

गोलरक्षक एन्जिलाको कथामा चलचित्र ‘अन्जिला’ बन्ने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा एन्जिला स्वयंको मुख्य भूमिका रहनेछ ।  चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठलगायतको पनि अभिनय रहनेछ । एन्जिलाले फुटबलर बन्नका लागि...

एन्जिलाको जीवनमा आधारित ‘अन्जिला’ बन्दै

४ चैत, काठमाडौं । नेपाली महिला फुटबलकी पहिलो नम्बरकी गोलरक्षक एन्जिला तोम्बापोको जीवनमा आधारित फिल्म ‘अन्जिला’ बन्ने भएको छ । नेपालमा पहिलो पटक कुनै खेलाडीको जीवनमा आधारित भएर वायोपिक बनाउन केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा मुन लभ इन्टरटेमेन्टले सहकार्य गर्नेछन्। फिल्ममा एन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको अभिनय रहने छ । […]

गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको जीवनीमाथि फिल्म बन्ने

काठमाडौं : फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनमाथि फिल्म बन्ने भएको छ। महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक सुब्बाको बायोपिकमा आधारित फिल्म ‘अञ्जिला’ बन्ने घोषणा भएको हो। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको उपस्थितिमा काठमाडौंमा आयोजित कार्यक्रमबिच फिल्म बनाउने घोषणा गरिएको हो। अञ्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक…

नेपाली गोलरक्षक एन्जिलाको बायोपिक फिल्म बन्ने

इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने भएको छ।नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो।नेपालको यु–१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाइको गोलरक्षक हुन्।२५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने लगभग निश्चित भएको प्रतिक्रिया दिइन्। ‘बायोपिक बन्ने कुरा अन्तिम चरणमा पुगेको छ,’ उनले भ

जाभीले जिताए अल-सदादलाई दोस्रो उपाधि

बार्सिलोनाको प्रशिक्षक बन्ने अफर अस्वीकार गरेको एक साता नबित्दै जार्भीयर हर्नान्डेज (जाभी) ले कतारी क्लब अल–सदादलाई दोस्रो उपाधि दिलाएका छन्। कतार कपको फाइनलमा अल सदादले अल दुहाइललाई ४–० ले हरायो। सदादका लागि कोरियाली मिडफिल्डर नाम–ते–हीले सुरुवाती अग्रता दिलाएका थिए। दुहाइलका गोलरक्षक अमिने लेकोम्...