बार्सिलोनाको प्रशिक्षक बन्ने अफर अस्वीकार गरेको एक साता नबित्दै जार्भीयर हर्नान्डेज (जाभी) ले कतारी क्लब अल–सदादलाई दोस्रो उपाधि दिलाएका छन्। कतार कपको फाइनलमा अल सदादले अल दुहाइललाई ४–० ले हरायो। सदादका लागि कोरियाली मिडफिल्डर नाम–ते–हीले सुरुवाती अग्रता दिलाएका थिए। दुहाइलका गोलरक्षक अमिने लेकोम्...