राष्ट्रिय टिमकी दशौं कप्तान एन्जिलाकाे आत्मविश्वास : बोलेर होइन, खेलेर साफ जित्ने

२१ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज (मंगलबार) नेपालले भुटानसँग खेल्दा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका लागि करिअरको महत्वपूर्ण कोशेढुंगा हुनेछ । २६ वर्षीया यी खेलाडीले नेपालको कप्तानी गर्दैछिन् । उनी नेपाली महिला राष्ट्रिय टिमको दशौं कप्तान बनेकी छन् । पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा नेपाली टिम आत्मविश्वासी छ । कप्तानका रुपमा टिम व्यवस्थापनले […]

सम्बन्धित सामग्री

देश विकासका लागि राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले देश विकासका लागि राष्ट्रिय आत्मविश्वास आवश्यक पर्ने बताएका छन् । उनले आक्रोश र उत्तेजनाबाट माथि उठेर सकारात्मक प्रयाससहित अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।  ‘देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ । व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट...

प्रशिक्षक मोन्टीले बनाए ह्याप्पी ड्रेसिङ रुम

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई खेलाडीलाई खुसी बनाउन र आत्मविश्वास बढाउन निकै सिपालु छन् । हार वा जितमा उनी कहिल्यै निराश हुँदैनन्, खेलाडीलाई पनि निराशावादी बनाउँदैनन् । मैदानमा जस्तो...

प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास

काठमाडौं । आफूले अभिनय गरेको मध्य पहिलो रिलिज चलचित्र ‘महापुरुष’ले सर्वाधिक दर्शकको माया पाउँदा अभिनेता अरुण क्षत्री दंग थिए । चार महिनाअघि रिलिज भएको महापुरुषले नवोदित अभिनेता अरुणको चर्चा नेपाली चलचित्रवृत्तमा चुल्यायो । यतिबेला यिनै अभिनेता आफ्नो अर्को चलचित्र ‘प्रेम’को पर्खाइमा छन् । अरुणले मुख्य भूमिका निर्वाह गरेको चलचित्र प्रेम यही शुक्रबार १८ चैतबाट सिनेमा […] The post प्रेमले महापुरुषको उचाइ दिलाउने अरुणको आत्मविश्वास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माधव नेपालमा बढेको आत्मविश्वास

एकीकृत समाजवादी संसदमा सांसद संख्याका आधारमा सातौं र वैधानिकताका आधारमा राष्ट्रिय दल समेत बन्न नसकेको शक्ति हो । तर निर्णायक शक्तिकै झल्को दिनेगरी निर्णय गरेको छ भने उक्त दलका नेताहरुको सार्वजनिक अभिव्यक्तिमा पनि बलियो आत्मविश्वास झल्किन्छ ।

ब्राजिलियन खेलाडीलाई आत्मविश्वास दिलाउँदै पेले

तीनपटकको विश्व च्याम्पियन पेलेले आसन्न कतार विश्वकप फुटबल प्रतियोगिता ब्राजिलियन राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूलाई आत्मविश्वास दिलाइरहेका छन् । कतारको भूमिमा आयोजना हुने विश्वकपमा ब्राजिलले छैटौँपटक ट्रफी उचाल्न सक्ने पेलेले दाबीसमेत गरेका...

नेदरल्याण्डसको प्रशिक्षणले अरुणामा बढेको आत्मविश्वास

१९ असार,काठमाडौं । नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेलनीतिका साथसाथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ । २०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ […]

अग्लिएको आत्मविश्वास : उपाध्यक्ष जितेका महिलाको अध्यक्षमा यसरी बढ्दैछ दावेदारी

पोखरा : पाँच वर्षे अनुभवले धेरैतिर उपाध्यक्षमै सीमित भएका महिला नेताहरु अब शीर्ष नेतृत्वका लागि संघर्षमा छन्। अनुभवले अग्लिएको छ उनीहरुको आत्मविश्वास। आफ्नो अनुभवलाई नेतृत्वदायी भूमिकामा पुग्न सदुपयोग गर्दैछन् उनीहरु। तिनै मध्येकी एक नेता हुन् संखुवासभा, सामापोखरी गाउँपालिकाकी उपाध्यक्ष सीता दाहाल। उपाध्यक्ष सीता न्यायिक राष्ट्रिय सम्मलनमा सहभागी हुन पोखरा आइपुगेकी छिन्। उनले…

आत्मविश्वास र स्तरीय ड्राइभका पर्याय देव

भुपेन्द्र जिसी, काठमाडौं यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि लुम्बिनी प्रदेशलाई जिताउन ओपनर देव खनालले उत्कृष्ट प्रदर्शन र कप्तानी गरे । प्रतियोगिता कै उत्कृष्ट ब्याटर देवले ७ खेलमा ४ अर्धशतकसहित ३ सय ३४ रन बनाउँदै शीर्षस्थानमा रहे । अग्लो कदका देवको ब्याटिङ स्टान्स देखि सट खेल्ने प्रक्रियाले जो कोहीलाई पनि प्रभावित गर्छ । विश्वस्तरिय ब्याटिङ क्लास, […]

प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो

बलिउडकी सफल अभिनेत्री हुन्, प्रियंका चोपडा । बलिउड हुँदै हलिउडका फिल्म तथा टिभी सिरिजहरूमा समेत छुट्टै पहिचान बनाइसकेकी उनी एक समय छालाको रङका कारण अपमानको सिकार भएको बताएकी छन् । त्यतिखेर उनी सामान्य किशोरी थिइन्, स्टार थिइनन् । अमेरिकाको एक स्कुलमा पढ्दाताका उनलाई सहपाठीले ‘ब्राउनी’ भनेर गिज्याउने गर्थे । एक अन्तर्वार्तामा प्रियंकाले भारतीय मिडियालाई भनेकी छिन्, ‘मसँग बसेर […] The post प्रियंका चोपडा भन्छिन्- छालाकाे रङलाई स्वीकारेपछि आत्मविश्वास बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तामाकोशीले ठूला परियोजनाका लागि आत्मविश्वास बढाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु भई राष्ट्रिय प्रसारणमा जोडिनु गौरवको क्षण भएको बताएकी छन् । राष्ट्रपतिले सोमबार साँझ ट्वीट गर्दै सो आयोजनाले मुलुकको विद्युत् उत्पादन क्षमता वृद्धि गर्नाका साथै ठूला परियोजना निर्माण गर्न राष्ट्रिय आत्मविश्वास बढाउने विश्वासका साथ आयोजनाको सफलतामा योगदान गर्ने सबैलाई बधाई दिएकी छन् ।