नेपाली गोलरक्षक एन्जिलाको बायोपिक फिल्म बन्ने

इलाम : नेपाली महिला राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने भएको छ।नेपाली राष्ट्रिय टोलीकी पहिलो रोजाइकी गोलकिपर इलामको सूर्योदय नगरपालिकाकी एन्जिलाको जीवनमा आधारित रहेर केन्द्र मोसन पिक्चर्सले बायोपिक बनाउने भएको हो।नेपालको यु–१४ हुँदै सन् २०१६ बाट सिनियर टोलीको पहिलो रोजाइको गोलरक्षक हुन्।२५ वर्षीया एन्जिलाले पनि आफ्नो बायोपिक फिल्म बन्ने लगभग निश्चित भएको प्रतिक्रिया दिइन्। ‘बायोपिक बन्ने कुरा अन्तिम चरणमा पुगेको छ,’ उनले भ

सम्बन्धित सामग्री

विराट कोहलीको बायोपिक फिल्म गर्दै रामचरण

काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने […]

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

काठमाडौं । नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ । बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले […]

नेपाल भाषामा बायोपिक फिल्म

नेपाल भाषामा पहिलो बायोपिक फिल्म इन्दिरा धिमय् मैंचाँ बन्ने भएको छ। फिल्मको हालै भक्तपुरको कमल विनायकमा आयोजित एक समारोहका बीच शुभमूहर्त गरिएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र उपमेयर रजनी जोशीले संयुक्त रूपमा फिल्मको शुभमुहूर्त गरेका छन्। बिके फिल्मको प्रस्तुतिको रूपमा रहेको फिल्मको छायांकन पनि शुरू भएको छ। नेपालको पहिलो महिला धिमेय् वादक इन्दिरा […]

मार्लिन मुनरोको बायोपिक फिल्म विवादमा, नायिकाले चरित्रमा न्याय नगरेको आरोप

काठमाडौं । आगामी २८ सेप्टेम्बरमा नेटफ्लिक्समा फिल्म ‘ब्लन्ड’ रिलिज तयारीमा छ । यो फिल्म हलिउडकी रानी मानिने मार्लिन मुनरोको बायोपिक समेत हो । मार्लिन आफ्नो सौन्दर्य र निजी जिन्दगीको विवादले पनि चर्चामा रहन्छिन् । कुनैबेला यिनको नाम पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग जोडिएको थियो । विवाद र पीडाबीच निधन भएकी मुनरोको बायोपिक फिल्म पनि विवादबाट […]

आफ्नै बायोपिक फिल्म निर्देशन गर्दै पपस्टार म्याडोना

लस-एन्जल्स । पपगायिका म्याडोनाले आफ्नै जीवनमाथि बन्ने बायोपिक फिल्मको लेखन एवं निर्देशन गर्ने भएकी छन् । विश्व पपसंगीतमा ‘रानी’ उपनामले चिनिने उनले आफ्नो जीवन, दशक लामो करिअर र कलाकारिता यात्रालाई फिल्ममा निर्देशन गर्नेछिन् । ‘लिटल वुमन’ र ‘स्पाइडरम्यान : होम कमिङ’ निर्माता एमी पास्कलसँग मिलेर उनले फिल्म पनि निर्माण गर्नेछिन् । फिल्म निर्देशन गर्ने म्याडोनाको […]

दिनेश डीसी बायोपिक फिल्म ‘सर्वजीत’ निर्देशन गर्दै, प्रधानमन्त्रीले मुहूर्त गर्ने

काठमाडौं । दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि फिल्म निर्माण हुने भएको छ । दिनेश डीसीले निर्देशन गर्ने बायोपिक फिल्म ‘सर्वजीत’लाई शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मुहूर्त गर्ने कार्यक्रम छ । भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने यो ऐतिहासिक नेपाली फिल्मको छायांकन […]

गोलरक्षक अञ्जिलाको बायोपिक ‘अञ्जिला’ निर्माणको घोषणा

इलाम : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला (एन्जिला) तुम्बापो सुब्बाको कथामा आधारित बायोपिक फिल्म निर्माणको घोषणा भएको छ। इलामको सूर्योदय नगरपालिका–११ की अञ्जिलाको वास्तविक कथामा आधारित फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।बायोपिकमा अञ्जिलाको भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन्। केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्म निर्माणमा मुन लभ इन्टरटेनमेन्टले सहकार्य गर्नेछ। अञ्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बु

सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ ।उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर राजपुत परिवार भने उनको बायोपिकको कडा विरोधमा छन् । सुशान्तकी दिदी प्रियंकाले भाईको बायोपिकका बारेमा खुलेर अस्वीकार गरेकी छन् ।उनले आफ्नो इन्स्टाग्राममा भाईको तस्वीर राख्दै सुशान्त

एसिडपीडित मुस्कानको बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

दाङ : अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनीमा आधारित बायोपिक फिल्म निर्माण गर्ने बताएका छन्।मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा ढुंगानाले आफूले निर्माण गर्ने नयाँ फिल्म मुस्कानको जीवनीमा आधारित हुने बताए।अभिनेता ढुंगानाले कोरोना कारण विश्व बजारमा नै चलचित्रको मार्केट कम भइरहेको अवस्थामा नेपालमा पनि कम भए पनि पछिल्लो समय विस्तारै फड्को मार्दै गएको बताए।

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।...