काठमाडौं । उपविजेताको छवि बनाएको नेपालले मंगलबारदेखि घरेलु मैदान दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपका छैटौं संस्करणमा नयाँ कप्तान एन्जिा तुम्बाप्पो सुब्बाको कप्तानीमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ । नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि कप्तानबिनै नेपालले ७ साताको प्रशिक्षणपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानका रूपमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो । […]
The post नयाँ कप्तानको नेतृत्वमा च्याम्पियन बन्ने नेपालको लक्ष्य appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.