नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जना पक्राउ

वीरगञ्ज – बारा र रौतहटबाट प्रहरीले नेपाली नक्कली नोट र नोट बनाउने कागजसहित पाँच जनालाई पक्राउ गरेको छ। उनीहरू निजगढ नगरपालिका–८ स्थित तारा इन होटलबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने सुनीलकुमार राम, सोही स्थानका रवीन्द्रकुमार चौधरी, बाराको करैयामाई गाउँपालिका–५ बस्ने विश्वेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने सागर शुक्ला […]

सम्बन्धित सामग्री

१५ लाख नक्कली नोट बरामद

काठमाडौं । भक्तपुरबाट प्रहरीले १५ लाख बराबर नक्कली नोट बरामद गरेको छ । प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकी गाउँबाट १५ लाख बराबरको नेपाली नक्कली नोट बरामद गरेको हो । चाँगु बुढाथोकीगाउँस्थित ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापामारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ […]

कपिलवस्तुमा फेला पर्यो नक्कली नोट

कपिलवस्तुको तौलिहवा स्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ।

जङ्गलभित्र भेटियो नक्कली नोट र बिस्कुटको प्याकेट

काठमाडौं : सर्लाहीको एक सामुदायिक जङ्गलभित्र नक्कली नोट भेटिएको छ। वाग्मती नगरपालिका वडा नम्बर ३ धरहरास्थित मुर्तिया साझेदारी वन प्रतियोजनाको भिक्सघारी जङ्गलभित्र नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार रातो पहेँलो बोराभित्र पत्रिकामा सेतो टेपले बेरेको दुई वटा पोका भित्र नक्कली नोट भेटिएको हो। एक हजार दरको १५ वटा नक्कली नोट…

बजारमा छ्याप्छ्याप्ती नक्कली नोट

बाँके,फागुन ५ । नेपालगञ्जमा नक्कली नोटको बिगबिगी देखिएको छ । कारोबारीले महत्वाकांक्षी र सोझा व्यक्तिमार्फत नक्कली नोटलाई बजारमा पुर्‍याइरहेका छन् । नक्कली नोटका नाइकेहरूले छिटो पैसा कमाउन लागि परेका महत्वाकांक्षी व्यक्तिलाई सक्कलीसँग नक्कली नोट साट्न लगाएर नक्कली नोटलाई बजारमा पठाएका छन् । बाँके प्रहरीले पछिल्लोपटक समातेका तीन जनाको भनाइका अनुसार नेपालगञ्ज बजारमा छ्याप्छ्याप्ती नक्कली नोट […]

नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिन बरामद

नेपालगञ्ज – नेपालगञ्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद भएको छ। धम्बोझीचोकस्थित रहेको पाहुँना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेकाे हाे। पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ। ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म […]

धनगढीमा नक्कली नोट सहित एक पुरुष समातिए

काठमाडौंः धनगढीमा  नक्कली नोट सहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराहबाट नेपाली १ हजार दरको नक्कली नोट ४ थान सहित चुरे गाउँपालिका-६ बस्ने ५५ वर्षीय लाल बहादुर साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ…

धनकुटामा नक्कली नोट फेला

धनकुटा : धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ। धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५/८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए। उक्त नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ। धनक

हजारका नक्कली नोट भेटिएसँगै 'फेक करेन्सी'को त्रास

काठमाडौं : बुधवार काठमाडौंमा हजारका नक्कली नोट भेटिएसँग 'फेक करेन्सी'को त्रास बढेको छ। तराईका जिल्लामा फाट्टफुट्ट नक्कली नोट भेटिन थालेको भए पनि काठमाडौंमा धेरैपछि नक्कली नोट फेला परेको हो। बुधवार प्रहरीले २ लाख ९४ हजार रुपैयाँ नक्कली नोट फेला परेको हो। महानगरीय अपराध महाशाखाको टोलीले बुधवार दिउँसो  काठमाडौँ महानगरपालिका १६ नयाँ बजार…

नक्कली नोट कसरी चिन्ने ?

बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ । काठमाडौं उपत्यका मात्रै होइन, नक्कली नोटको कारोबार विकट जिल्लामा पनि हुने गरेको छ भन्ने पछिल्ला केही घटनाक्रमहरुले पुष्टि हुन्छ । राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ […]

नक्कली नोट कारोबारी सार्वजनिक

जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संग्लन गरेका ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनीक गरेको छ । धनकुटाका विभिन्न स्थान र सुनसरीको इटहरीबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।नक्कली नोट कारोबारमा पक्राउ पर्ने हरु बाट प्रहरीले १ सयवटा हजार दरका नक्कली नोट समेत सार्वजनिक गरेको छ । धनकुटा नगरपालिका वडा न १ […]