काठमाडौंमा यसरी मनाईयो अपाङ्ता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस, मन्त्री रेग्मी र्यालीमा सहभागी (फोटोफिचर)

काठमाडौं, १७ मंसिर । काठमाडौंमा आज अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा उक्त दिवस मनाईएको हो । त्यसअघि भृकुटीमण्डपमा र्याली निकालिएको थियो । सो क्रममा उनीहरुले ‘सार्वजनिक विद्युतीय सूचना प्रणालीलाई पहुँचयुक्त बनाऔं’, दिगो विकासको लक्ष्य अपाङ्गता समावेशी भविष्य’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरिएको […]

सम्बन्धित सामग्री

छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी (भिडिओ)

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तक्र्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला बिभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० बर्षदेखि छलफल मात्रै हुने गरेको भन्दै […]

छलफल र अन्तर्क्रियाले मात्रै महिला हिंसा अन्त्य हुँदैन : मन्त्री रेग्मी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले छलफल र अन्तरक्रियाले मात्रै महिला हिंसा अन्त्यका प्रयास सफल हुन नसक्ने बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रेस युनियन केन्द्रीय महिला विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले महिला हिंसा अन्त्यका लागि ३० ...

मन्त्रालय सशक्तिकरण गर्न अति आवश्यक छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयको सशक्तिकरण गर्न अति जरुरी रहेको बताउनुभएको छ । मन्त्री रेग्मीले सबैभन्दा बढि जनसरोकारको मन्त्रालय भएर पनि स्रोत, साधनमा अतिकमी भएको उल्लेख गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सशक्तिकरण गर्न अति आवश्यक रहेको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित मानव बेचबिखनविरुद्धको १६ औं राष्ट्रिय […]

७५ अर्बभन्दा बढीको परियोजना स्वीकृत गरेका छौँ  :  मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले चालु आर्थिक वर्षमा समाज कल्याण परिषद्ले ७५ अर्ब भन्दा बढीको परियोजना स्वीकृत गरिसकिएको बताएकी छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले समाज कल्याण परिषद्मा  विभिन्न बहानामा रोकिएका परियोजनाहरू स्वीकृत गरिएको बताएकी हुन् ।‘कुनै पनि परियोजना यो वा त्यो बहानामा रोकिनु हुन्न’ मन्त्री रेग्मीले भनिन् ‘यो सात महिनामा हामीले रोकिएर बसेका परियोजनाहरू अध्ययन गरेर पास गरेका छौ ।’ उनले समाज कल्याण

अपाङ्गता सम्बन्धी कार्यविधि परिमार्जनसहित कार्यान्वयनमा आउँछ मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री  रेग्मीले  अपाङ्गता...

महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाकै असहयोग : मन्त्री रेग्मी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित 'यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल' विषयक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आवश्यक...

महिलाले सञ्चालन गर्ने सबै उद्योगलाई कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्थाका गर्न पहल गर्ने बताउनुभएको छ । । १ सय १२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक […]