७५ अर्ब बढीको परियोजना स्वीकृत भइसक्यो, महिलालाई उद्यमी बनाउने बजेट आउँछ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफू मन्त्री बनेपछि समाजकल्याण परिषद्मा रोकिएका परियोजनाहरू स्वीकृत गरेको बताएकी छन् । उनले चालु आर्थिक वर्षमा  समाजकल्याण परिषद्ले ७५ अर्ब रुपैयाँभन्दा बढीको परियोजना स्वीकृत गरेको बताइन् । बुधबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सात महिनाको अवधिमा विभिन्न बहानामा रोकिएका परियोजनाहरू अध्ययन...

सम्बन्धित सामग्री

महिला मन्त्रालयमाथि पनि हिंसा भइरहेको छः मन्त्री रेग्मी

काठमाडौं– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमाथि पनि हिंसा भइरहेको बताएकी छन् । ८० प्रतिशत नागरिकको प्रतिनिधित्व गर्ने मन्त्रालयलाई सबैभन्दा कम बजेट दिएर राज्यले हिंसा गरिरहेको बताइन् ।  मन्त्री रेग्मीले अन्य मन्त्रालयलाई ८० अर्ब रुपैयाँ दिइँदा पनि महिला मन्त्रालयलाई ८० करोड मात्र दिइ...

महिला मन्त्रालयलाई थोरै बजेट दिनुपनि ‘महिला हिंसा’ नै हो : मन्त्री रेग्मी

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाको क्षेत्रमा काम गर्ने मन्त्रालयलाई थोरै बजेट दिनुपनि महिला हिंसाकै एक रुप भएको टिप्पणी गरेकी छिन् । बुधबार मन्त्रालय, कोसिस, महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा गरेको ‘लैङ्गिक हिंसाको सम्वोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले देशको ८० प्रतिशत जनसंख्याको मुद्धालाई सम्वोधन गर्ने मन्त्रालयलाई अन्य मन्त्रालयको तुलनामा सबैभन्दा कम बजेट दिने गरेको उल्लेख गरिन् । मन्त्री र

मन्त्रालयकाे स्राेतले भ्याएसम्म गर्नसक्ने काम गरिरहेका छाैँ : मन्त्री रेग्मी

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले कम भए पनि बजेट विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो ।  आज साेमवार सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले खासगरी महिला र ब...

मानव बेचबिखन नियन्त्रणका लागि कुनै कसर बाँकी राख्दैनौँः मन्त्री रेग्मी

काठमाडौँ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसार–पसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरुको हेरचाहका लागि बनेका पुनःस्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पारिन्। […]

महिला/बालबालिका बेचबिखन रोक्न कुनै कसर बाँकी राख्दैनौं : मन्त्री रेग्मी

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनस्र्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भए पनि विनियोजना गरिरहेको पनि स्पष्ट पार्नुभयो ।

महिला मन्त्रालय एउटा प्रोजेक्टजस्तो भयो : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आफू मातहतको मन्त्रालय एउटा प्रोजेक्ट जस्तो भएको बताएकी छन् । सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटको विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा जवाफ दिँदै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् । उनले महिला, बालबालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति र लैङ्गिक अल्पसंख्यक गरी ७५ प्रतिशत भन्दा जनसंख्याको अभिभावकत्व वहन गर्ने मन्त्रालयमा बजेट एकदमै कम भएको गुनासो गरिन् । मन्त्री रेग्मीले मन्त्रालयको बजेट एउटा कुनै एक प्रोजेक्ट

‘बजेट अभावले महिला मन्त्रालयले चाहेअनुसारको काम गर्न सक्दैन’ : मन्त्री रेग्मी

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयमा न्यून बजेट विनियोजन हुँदै आएकाले सोचेअनुसारका काम हनु नसकेको बताएकी छिन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले प्राप्त स्रोतसाधनको अधिकतम प्रयोग गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन् ।  महानगर, उपमहानगरको बजेटभन्दा न्यून बजेट आफ्नो मन्त्रालयमा […]

जिल्लामा महिला मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले मन्त्रालयले पालिकामा पठाइएको बजेट कार्यान्वयनको खबरदारी गर्न पनि जिल्ला तहमा मन्त्रालयको सम्पर्क कार्यालय आवश्यक भएको बताएकी छन् ।प्रतिनिधिसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रम तथा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री रेग्मीले अरू मन्त्रालयहरुका जिल्ला कार्यालय यथावत् रहेकामा महिला मन्त्रालयको मात्रै कार्यालय खारेजी गरिएको बताइन् । सम्पर्क गर्न तल्लो तहमा कार्यालय नहुँदा धेरै कुरा कठिनाइ आइरहेको उनले बताइन् । गत