महिलाले सञ्चालन गर्ने सबै उद्योगलाई कर छुटको व्यवस्था हुनुपर्छ : मन्त्री रेग्मी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्थाका गर्न पहल गर्ने बताउनुभएको छ । । १ सय १२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउन उनीहरुले सञ्चालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक […]