महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले अपाङ्गता सम्बन्धी कार्यविधिलाई परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेपाल अपाङ्ग पुनर्स्थापना केन्द्रद्वारा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रेग्मीले अपाङ्गता...