महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाट असहयोग : मन्त्री रेग्मी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला र यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । काठमाडौंमा बिहीबार आयोजित यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल कार्यक्रममा उनले महिला र यौनजन्य हिंसा अन्त्यका लागि भूमिका खेल्नेगरी संयन्त्र निर्माणको लागि केहि तयारी समेत गरेको बताइन् । मन्त्रालयमा बजेट अभावका कारण यस क्षेत्रमा सोचेजति […] The post महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाबाट असहयोग : मन्त्री रेग्मी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाकै असहयोग : मन्त्री रेग्मी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित 'यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल' विषयक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आवश्यक...