महिला र यौनजन्य हिंसा अन्त्यका लागि उच्च ओहोदाका महिलाकै असहयोग : मन्त्री रेग्मी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि छुट्टै संयन्त्र आवश्यक भएको बताएकी छन् । बिहीबार राजधानी काठमाडौंमा आयोजित 'यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल' विषयक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलामाथि हुने बलात्कार, अपराध तथा यौनजन्य हिंसा न्यूनीकरण गर्न महिला आयोगको मातहत रहने गरी छुट्टै संयन्त्र बनाउन आवश्यक...

सम्बन्धित सामग्री