भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडकखण्ड अन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का […]