ठेकेदारले अलपत्र पारेको सडक श्रमदान गरेर मर्मत

३० असोज, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि वडा नं ७ रेश पुग्ने सडक पछिल्लो एक वर्षदेखि अलपत्र थियो । सोलिङ गरेर ढलान गर्न रडसमेत बिच्छ्याएको सडक निर्माण कम्पनी सम्पर्कविहीन बनेपछि अलपत्र परेको थियो । चाडबाडको मुखमा अलपत्र सडकले दुर्घटनाको जोखिम निम्त्याएको भन्दै स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन् । एक वर्षअघि रेशको कुँवरचोक […]

सम्बन्धित सामग्री

श्रमदान गरेर सडक मर्मत

म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]

माओवादी अभियानमा सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका –३, मा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

भोजपुरको मुख्य बजारको सडक मर्मत

भोजपुर । भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ । दैनिक जसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा संघ नेपाल र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाहरुको अगुवाईका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट,गिठी बालुवा प्रयोग गरेर मर्मत गरिएको हो […] The post भोजपुरको मुख्य बजारको सडक मर्मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक मर्मत गर्न श्रमदान अभियान

भोजपुर, ८ साउन । टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि […]

त्रिवेणीका जनप्रतिनिधिले गरे एक वर्षमा ६० दिन श्रमदान

रुकुम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का जनप्रतिनिधिले एक वर्षको अवधिमा ६० दिन श्रमदान गरेका छन् । गत वर्ष जेठदेखि श्रमदानको अभियान थालेका वडाका जनप्रतिनिधिले वडामा रहेका विभिन्न योजनामा श्रमदान गरेका हुन् । श्रमदानमार्फत वडामा रहेका सडक मर्मत, नाला निर्माण, पहिरो हटाउने, पर्खाल लगाउने काम गरिएको छ । वडामा रहेका गोरेटा बाटो निर्माण, मर्मत तथा […]

विकासमा श्रमदान संस्कृति ब्युँताउँदै नगरपालिका

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिकस्थल मर्मत तथा सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकामा ‘जनश्रम संस्कृति’को विकास गर्नेगरी श्रमदान जुटाएर कच्ची सडक तथा सार्वजनिक महत्वका स्थल मर्मत तथा सरसफाई सुरु गरेको हो । वर्षा याममा अवरुद्ध हुने सडकलाई बार्‍हैमास सञ्चालनमा ल्याउनेगरी श्रमदानमार्फत मर्मत सम्भार सुरु गरिएको हो । धरानका मेयर हर्क साम्पाङकै शैलीमा जेठ १३ गतेदेखि स्थानीयको सहभागितामा दिक्तेल–खार्मी–पाथेका सडक मर्मत तथा सरसफाई सु...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ। जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो। श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ। सानातिना सबै […]

श्रमदान गरेरै मदनभण्डारी राजमार्ग मर्मत

काठमाडौँ,२७ असार । ताप्लेजुङको मदनभण्डारी राजमार्गको गुफा–साँघु खण्ड श्रमदान गरेरै मर्मत गरिएको छ । दैनिक यातायात सेवा अवरुद्ध हुन थालेपछि स्थानीय आफैले १५ किलोमिटर सडक मर्मत गरेका हुन् । सडक मर्मतमा करिब २०० स्थानीयको सहभागिता रहेको मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले जानकारी दिए ।राजमार्गको गुफा–साँघु खण्ड जिर्ण थियो । वर्षायाममा यातायात सञ्चालन गर्न समस्या भएकाले […]

हिलाम्मे सडक मर्मत गर्न श्रमदान

फक्ताङ्लुङ गाउँपालिका–२, खेजेनिमका स्थानीय बासिन्दाले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् । वर्षा मौसममा कच्ची सड

हिलाम्मे सडक मर्मतमा श्रमदान अभियान

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-२ खेजेनिमका स्थानीयले हिलाम्मे सडकको मर्मत गर्न श्रमदान अभियान सुरु गरेका छन् ।