पुनः मतगणनाको माग गर्दै उच्च अदालतमा मुद्दा - Naya Patrika
निर्वाचित प्रतिनिधि, निर्वाचन अधिकृतहरू र निर्वाचन आयोगलाई समेत विपक्षी बनाई पुनः गणनाको माग गर्दै चार मुद्दा परेको उच्च अदालत तुलसीपुर बुटवल इजलासका रजिस्टार ठगीन्द्र कट्टेलले बताए । उक्त मुद्दामा उच्च...पूरा पढ्नुहोस् »
एनसेनको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।...
मोरङ – विराटनगरमा सुरु भएको सिएनआई कोसी एक्स्पो २०२३ विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा परेको छ। विराटनगर महानगरको शंकरपुरमा बिहीबारबाट सुरु भएको एक्स्पो आयोजनास्थलमा सडक अवरुद्ध गरिएपछि स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका हुन्। विराटनगर ९ का स्थानीय विद्यार्थी विन्दा नन्द नुन्दीले सडक अवरुद्ध गरी एक्स्पोको आयोजना गरिएकोमा एक्स्पोको आयोजक, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर […]
महोत्तरीको नेहा चौधरीले घरेलु हिंसा र दाइजो विरुद्ध श्रीमानसहित ६ जनामाथि मुद्दा दर्ता गराएपछि फरार रहेका नेहाकी ससुरा रामप्रवेश चौधरीले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका छन्।...
राजस्व अनुसन्धान विभागले अवैध चाँदीको कारोबारीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । जिल्ला बारा, करैयामाई गाउँपालिका वडा नं. ८ स्थायी घर भएका सरोज मिया मंसुर नाम गरेका व्यक्तिलाई अवैध चाँदीको कारोबारबाट राजस्व चुहावट गरेको मुद्दामा विभागले अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी मियाले राजस्व चुहावट ऐन, २०५२ (संशोधनसहित) को दफा २ (छ) १० (ङ) बमोजिम राजस्व चुहावट गरेको भन्दै विभागले ५ लाख ४४ हजार ८७५ रूपैयाँ विगोदावीसहित मुद्दा दायर गरेको छ । यहीँ मंसिर १ गते कास्की जिल्
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाल विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।...
काठमाडौं : राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा हालेको छ। विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो।
भक्तपुरको सौगात इन्टरनेशनल को प्रोपराइटर दिपककुमार देउजा, खाता संचालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो।
सोगात इन्टरनेशनलले नक्कली मूल्य अभिवृद्धि विजक लिएर वित्तीय विवरण तथा…
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्दा दायर गरेको छ । विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय पथलैयाले अभियुक्तहरू विरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको हो । कलैया–७ बारास्थित अभि ट्रेडर्सका सवारी चालक विशाल राईले प्लाष्टिकको दाना बोकेको ट्रकमा ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौंतर्फ ओसारपसार गर्ने क्रममा प्रहरीले बरामद गरेको विभागले जानकारी दिएको छ ।विभागका अनुसार राईसहित सिन्धुली भीमस्थान–४ का ४
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवामा असहमति जनाउँदै एक उपसचिवसहित चार अधिकृतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् । श्रम मन्त्रालयका उपसचिव भोलानाथ गुरागाईं र शाखा अधिकृतत्रय ताम्रराज काफ्ले, मातृका सापकोटा र हरिकृष्ण बुढाथोकीले अदालतमा मुद्दा दायर गरेका हुन् । मन्त्रालयले आफूहरूलाई गरेको सरुवा बदर गर्न उनीहरूले अदालतसमक्ष माग गरेका छन् ।
श्रम सहचारीमा पठाउने सूचना प्रकाशित हुनै लाग्दा सरुवा भएकाले त्यसमा चित्त नबुझेर आफूहरू अदालत गएको एक अधिकृतले बताए । ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेक...
नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन […]
काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने १३ फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग