गहिरिँदै एनसेल प्रकरण: आजियटा र सुनेभेराविरुद्ध उच्च अदालतमा मुद्दा
एनसेनको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।...
अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाले खातामा जम्मा गरेको रकम नेपालमा नल्याइ आपसमा मिलेर सिंगापुरमा नै बाँडफाँट गर्नु गैरकानूनी भएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन् ।