मोरङ – विराटनगरमा सुरु भएको सिएनआई कोसी एक्स्पो २०२३ विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा परेको छ। विराटनगर महानगरको शंकरपुरमा बिहीबारबाट सुरु भएको एक्स्पो आयोजनास्थलमा सडक अवरुद्ध गरिएपछि स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका हुन्। विराटनगर ९ का स्थानीय विद्यार्थी विन्दा नन्द नुन्दीले सडक अवरुद्ध गरी एक्स्पोको आयोजना गरिएकोमा एक्स्पोको आयोजक, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर […]