कोरोना बिमा रकम माग गर्दै अदालतमा मुद्दा

नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन […]