कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु

वीरगञ्ज – कोइला डिपोमा कोइला बालेर घरभित्र सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसासिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही कोइला डिपोमा रेखदेख काम गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नम्बर ७ बस्ने २९ बर्षीय […]

सम्बन्धित सामग्री

चुरोटबाट सल्किएर आगो लाग्दा निसासिएर एक महिलाको मृत्यु

दाङमा एक महिलाको निसासिएर मृत्यु भएको छ । दंगीशरण गाउँपालिका–५ देविस्थाननिवासी ४० वर्षीया पार्वती घर्तीको निसासिएर मृत्यु भएको हो ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शरीर नजलेको...

विद्युत् सर्ट भएर आगलागी हुँदा दोलखामा एक जना वृद्धाको मृत्यु

चरीकोट । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज […]

दोलखामा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षे वृद्धाको मृत्यु

काठमाडौँ- दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ मा रहेको एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेका ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज […]

काठमाडौंको शंखरापुरमा एक दम्पती मृत फेला

काठमाडौं : काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन्।शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी दिए। उनका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान गरिरहेको स्याङ्बोको भनाइ छ।

निसासिएर तीन महिने शिशुको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चामा तीन महिने शिशुको निसासिएर मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिकाका अभिशेक रम्तेलका छोराको मृत्यु भएको हो ।  प्रहरीका अनुसार आइतबार साँझ कराइमा कोइला बालेर उनीहरु...

भक्तपुुरमा निसासिएर बालकको मृत्यु, आमा बुवाको अवस्था गम्भिर

काठमाडौँ, ९ माघ । भक्तपुरको सुर्य विनायकमा तीन महिने बालकको निसासिएर मृत्यु भएको छ। सुर्यविनायक नगरपालिका–४ दधिकोट बस्दै आएका रामेछाप घर भएका अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार बेलुका अभिषेक र उनकी श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेका थिए । प्रहरीको अनुसार आज बिहान अबेर […]

सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।  मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय...

मृतकको सामूहिक अन्त्येष्टि

बुधबार राति कोठामा आगो बाल्न प्रयोग गरिएको कोइलाका कारण निसासिएर मृत्यु भएका चारजनाको अन्त्येष्टि गरिएको छ। उनीहरुको शुक्रबार नेपालगन्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिएको हो।...

भेरी अस्पतालको क्वाटरमा निसासिएर चार जनाको मृत्यु

सुर्खेत: कर्णाली प्रदेश क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी सहित चार जनाको निसासिएर मृत्यु भएको छ। बाँकेको नेपालगन्जस्थित रहेको स्टोरका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसहित उनको तीन महिनाको छोरा इप्सन, बाहिनी कोली र सासू कोपिलाको मृत्यु भएको हो। कार्यालय सहयोगी सहित एउटै क्वाटरमा रहेका अन्य तीन जनाको मृत्यु भएको बाँके प्रमुख…

कारभित्र ३ बालकको मृत्यु प्रकरण :  ‘निसासिएर’ मृत्यु भएको प्रहरीको निष्कर्ष

दाङको तुलसीपुरमा कारभित्र मृतावस्थामा फेला परेका तीन बालकको मृत्यु निसासिएर भएको तथ्य भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ । वैशाख १८ गते बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्याउली बजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट आर जे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बालक मृत अवस्थामा फेला परेका थिए।मृतकमा तुलसीपुर ६ बरूवा गाउँका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय क