हेटौडा । कोइला अभावमा हेटौडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कोइला अभाव भएपछि बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग दशैँपछि मात्र सञ्चालनमा आउने बताइएकाे छ । उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । कोइला अभावका कारण झण्डै डेढ महिनादेखि उद्योगको उत्पादनमा कमी हुँदै आएको […]