रुसी कोइला खानीमा ४५ मजदुर फसे, उद्धार कार्य जारी

९ मंसिर, काठमाडौं । रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् । बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । केमेरोभोको लिस्टभ्याज्नाय कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका मजदुर फस्न […]

सम्बन्धित सामग्री

चीनको कोइला खानीमा १४ कामदार फसे

चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८:४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई-मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ। त्यहाँ उद्धार कार्य जारी छ।

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

एजेन्सी । उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

ताइयुवान, २ पुस: उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको बताइएको छ। घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको […]

उत्तरी चीनमा फसेका २१ जना खानी कामदारहरूको उद्धार जारी

उत्तरी चीनको साङ्सी प्रान्तमा ३० घण्टाभन्दा बढी समयदेखि बाढी आएको कोइला खानीमा फसेका २१ जना खानी कामदारको उद्धार कार्य जारी रहेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धार कार्यका लागि खानी तर्फ कुदिरहेको बताइएको छ।  घटनास्तलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ  शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २।१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन मिटरभन्दा बढी पानी निक