सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ ।

सम्बन्धित सामग्री

हिमालको काखैमा पुगे लमजुङका घुम्ती गोठ

लमजुङ – लमजुङका घुम्ती गोठ हिमालको काखैमा पुगेका छन् । गर्मी लागेसँगै लेक उक्लन थालेका घुम्ती गोठहरू अहिले हिमालको काखैमा पुगेका हुन् । यो समयमा बेसीमा गर्मी हुनुका साथै पशु आहारा (घाँस) को समेत अभाव हुने र लेकमा पर्याप्त घाँस हुने भएकाले किसानले अहिले घुम्ती गोठ माथिल्लो क्षेत्रमा सारिसकेका र गोठ हिमालको काखैमा पुगेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।  घुम्ती गोठमा पालिएका गाईभैँसी, भेडाबाख्रा चराउँदै लमजुङका ...

घरबाट गोठ हटाउन बारेकोटवासीलाई गाउँपालिकाको अनुदान

सुर्खेत : माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायाको गोठ बनाएर जीवनयापन गरिरहेका जाजरकोट बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन्।मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएको हो।  गोठ निर्माणका लागि एक लाख रुपैयाँसम्म रकम माग भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए।बारेकोट गाउँपालिकामा अधिकांश किसानको घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपाया प

पशुचौपाया र मानिस अलग राख्न बारेकोटद्वारा गरिबलाई गोठ निर्माण

घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएसँगै सर्वसाधारण खुसी भएका छन् । एक लाखसम्म गोठ निर्माणका लागि रकम माग भएको […]

गोठ भत्किँदा एक बालिकाको मृत्यु

दाङको घोराहीमा गोठ भत्किँदा शनिबार एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु

३२ असार, दाङ । दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार विहान सवा ७ बजेतिर घोराही उपमहानगरपालिका–९ इब्राहिम मियाको गोठ भत्किदा उनकी छोरी दुई बर्षीया अविता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ विहान गोठ भत्किँदा नजिकै खेलिरहेकी बालिका च्यापिएर गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा […]

गोठ भत्किँदा बालिकाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका ९ मा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहागनरपालिका ९ मा आज माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङले गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

‘छाउ गोठ भत्किए, मन भत्किएन’

हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।...

गोठ भत्किँदा एक जनाको मृत्यु

२१ माघ, रौतहट । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गोठ भत्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा गोठ भत्किँदा स्थानीय ४५ वर्षिया फुलमतिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वर्षाका कारण कमजोर भएको गोठ भत्किएर च्यापिँदा उनी घाइते भएकी थिइन् । उपचारका लागि मौलापुरतर्फ लैजाने […]

पाँचथरमा चौरी गोठ जादै गरेका युवकको बाटैमा मृत्यु

फिदिम । पाँचथरको फालेलुङ गाउँपालिका–५ टुनिबोटेका ३१ वर्षीय विशाल मगरको चौरी गोठ जाने क्रममा बाटोमै मृत्यु भएको छ । भाइसँग आहालस्थित चौरी गोठ हिँडेको विशालको धुपिडाँडामा मुत्यु भएको हो । गोठ हिँडेका विशाल र विक्रम हिँउ पर्न थालेपछि घर फर्किदै थिए । लेक लागेर विशालको हातखुट्टा नचलेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे […]

आयआर्जनमा जोडिएका ‘घुम्ती गोठ’ लोभ हुने अवस्थामा

म्याग्दीमा परम्परागत घुम्ती गोठलाई किसानले आर्यआर्जनमा विकास गर्न सकेका छैनन् । वैदेशिक रोजगारीमा आकर्षणले खेतीयोग्य जमिन बाँझो र घुम्ती गोठ विस्तारै लोभ हुँदै गएका छन् ।आयस्रोतको रुपमा विकास हुन नसकेको घुम्ती गोठ गाउँका किसानहरु खेतीपाती मलिलो र बनजंगल र बाँझो पाखाको घाँस खुवाउन घुम्ती गोठ सीमित रहेको धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । गाउँपालिकाले […]