गोठ भत्किँदा एक जनाको मृत्यु

२१ माघ, रौतहट । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गोठ भत्किँदा रौतहटमा एक जनाको मृत्यु भएको छ । रौतहटको बौधिमाई नगरपालिका-१ अजगैबीमा गोठ भत्किँदा स्थानीय ४५ वर्षिया फुलमतिया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । वर्षाका कारण कमजोर भएको गोठ भत्किएर च्यापिँदा उनी घाइते भएकी थिइन् । उपचारका लागि मौलापुरतर्फ लैजाने […]