घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा पशुचौपायको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । मानव स्वास्थ्यका हिसाबले अत्यन्तै प्रतिकूल पर्ने भन्दै बारेकोट गाउँपालिकाले विपन्न तथा गरिबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ बनाउने नीति ल्याएसँगै सर्वसाधारण खुसी भएका छन् । एक लाखसम्म गोठ निर्माणका लागि रकम माग भएको […]