‘छाउ गोठ भत्किए, मन भत्किएन’

हामीले हाम्रो गाउँमा भएका छाउ गोठहरू भत्कायौ, तर मन भने भत्किएको छैन। छाउ गोठहरू भत्कायौं, घरभित्रै सुरक्षित बस्न अह्रायौं, तर केहीले फेरि छाउ गोठ बनाएर बस्न थाले, त्यसैले छाउ गोठ भत्किए पनि मन भने भत्किन सकेको छैन।...

सम्बन्धित सामग्री

छाउगोठले फेरि मुन्टो उचाल्यो

संघ र प्रदेशको चुनाव नजिकिंदै जाँदा नेताहरुले देश विकास र समाज सुधारका ठूला ठूला भाषण गरे, चर्का नारा दिए अनि घोषणा पत्र लेखे । तर २०७६ सालमा छाउ गोठ भत्काउन सुरु गरिएको अभियान स्खलित हुन पुग्दा कर्णाली प्रदेश लगायत देशका विभिन्न स्थानमा यो कुथाले पुनः मुन्टो उचालेको छ । अभियानका क्रममा भत्काइएका छाउगोडहरु ठडिन थालेका ...

छाउगोठले फेरि मुन्टो उचाल्यो

संघ र प्रदेशको चुनाव नजिकिंदै जाँदा नेताहरुले देश विकास र समाज सुधारका ठूला ठूला भाषण गरे, चर्का नारा दिए अनि घोषणा पत्र लेखे । तर २०७६ सालमा छाउ गोठ भत्काउन सुरु गरिएको अभियान स्खलित हुन पुग्दा कर्णाली प्रदेश लगायत देशका विभिन्न स्थानमा यो कुथाले पुनः मुन्टो उचालेको छ । अभियानका क्रममा भत्काइएका छाउगोडहरु ठडिन थालेका ...

सजिलो छैन छाउगोठमुक्त घोषणा कार्यान्वयन

१ असार, धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य छन् । अछामकै चौरपाटी गाउँपालिकामा स्थानीय प्रशासनले छाउ गोठ भत्काएपछि घरमै छुट्टै कोठा बनाएर सुरक्षित तरिकाले बस्ने क्रम बढेको छ । तर महिनावरी भएको बेला महिलालाई मूल ढोकाबाट होइन, झ्यालबाट कोठामा […]

सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्

एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस सम्झँदा अहिले पनि उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।

सहरमा छाउ गोठ छैनन्, छाउ ‘बिल्डिङ’ छन्

एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस अहिले सम्झँदा उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ ।

‘छाउको नाममा घर भत्काउने? गृह मन्त्रालयले काम पा'छैन?’

काठमाडाैं : सांसद गजेन्द्रबहादुर महतले गृह मन्त्रालयले छाउ गोठ भत्काउने नाममा घर भत्काइरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महतले गृहमन्त्रालय भ्रष्टहरूको संरक्षण गर्ने र जनताको घर भत्काउने काम गरेको आरोप लगाएका हुन्।  ‘हाम्रो गाउँ घरतिर एउटा उखान छ काम नपा बुहारी कुकुरको पु’छ कना...

छाउ गोठ छ ? भत्काई हाल्नुस्, कार्वाहीमा पर्नु होला

डोटी । डोटी जिल्लावासीको घरमा छाउ गोठ छ कि छैन । छ भने भत्काइहाल्नु होला । अन्यथा कार्वाहीमा पर्ने सम्भावना...

छाउगोठ भत्काउन जुटे सुर्खेतका किशोरी

सुर्खेत : सुर्खेतको पञ्चपुरी नगरपालिकाका किशोरीहरू छाउपडी प्रथाविरुद्धको अभियानमा संगठित भएका छन्। यहाँका किशोरीहरूले महिनावारी हुँदा बस्नका लागि बनाइएका छाउ गोठ भत्काउन सुरु गरेका छन्। अहिले यस क्षेत्रका किशोरीहरू टोललाई नै छाउपडी गोठमुक्त बनाउन जुटेका छन्। किर्डाक नेपाल संस्थाले संचालन गरेको लालीगुराँस र हरियाल...

तुमगाउँ छाउगोठ मुक्त

गमगढी छायाँनाथ रारा नगरपालिका–३ को तुम गाउँलाई मंगलबार छाउ गोठ मुक्त घोषणा गरिएको छ । छायाँनाथ रारा नगरपालिका–३ र हिमाली ग्रामीण युवा समाज विकास