टिकट वितरणमा आर्थिक चलखेल भयो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानिय चुनावमा पार्टीको टिकट वितरण शैलिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विज्ञप्ती जारी गर्दै कोइरालाले टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिन्छ भनेर बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएको कुरा नेतृत्वले नसुनेको बताएका छन् ‘हाम्रो कुरा ध्यानपूर्वक सुनिएन । अहिले […] The post टिकट वितरणमा आर्थिक चलखेल भयो : कोइराला appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको जनाउँदै अख्तियारमा उजुरी

मोरङ – सुनसरीको बर्जु गाउँपालिकामा शिक्षक नियुक्ति गर्दा आर्थिक चलखेल भएको जनाउँदै असन्तुष्ट पक्षले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्। गाउँपालिकास्थित रामसीता विद्यालयका लागि आवश्यक सहायक प्रशिक्षकको परीक्षामा नतिजा चित्तबुझ्दो नआएको जनाउँदै परीक्षामा सहभागी ८ जनाले आइतबार उजुरी हालेका हुन्। उजुरी दिएका सुरज साहका अनुसार शनिबार भएको परीक्षा निर्धारित समयभन्दा करिब १ घण्टा […]

आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन् । उनले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा […]

अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको आरोप

बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले […]

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।...

एन्फा चुनावमा आर्थिक चलखेल रोक्न निर्वाचन समितिलाई असहयोग

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव सोमबार हुँदैछ । चार वर्षे कार्यकालका लागि नेपाली फुटबलले नयाँ नेतृत्व पाउँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्षदेखि लिएर सदस्यसम्मका पदका लागि ठूलो धनराशि खर्चेर मत आफ्नो पक्षमा पार्न सबै लागि रहेका छन् ।यस्तो समयमा निर्वाचन समितिले आर्थिक चलखेल भएको विषयलाई प्राथमिकताका साथ निगरानीमा राखेको  छ । तर, एन्फामा महासचिव र कर्मचारी नै चुनावी माहोलमा होमिँदा निर्वाचन समितिलाई नियमन गर्न सकस परेको छ ।निर्वाचनमा हुने आर्थिक चलखेललाई खासमा एन्फाको ‘इथिक्स&rsquo

चितवन एमालेको आरोप : भरतपुर महानगरमा आर्थिक चलखेल भयो

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव

चुनावमा टिकट वितरणप्रति शेखर कोइरालाको असन्तुष्टि, आर्थिक चलखेल गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन