शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको जनाउँदै अख्तियारमा उजुरी

मोरङ – सुनसरीको बर्जु गाउँपालिकामा शिक्षक नियुक्ति गर्दा आर्थिक चलखेल भएको जनाउँदै असन्तुष्ट पक्षले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्। गाउँपालिकास्थित रामसीता विद्यालयका लागि आवश्यक सहायक प्रशिक्षकको परीक्षामा नतिजा चित्तबुझ्दो नआएको जनाउँदै परीक्षामा सहभागी ८ जनाले आइतबार उजुरी हालेका हुन्। उजुरी दिएका सुरज साहका अनुसार शनिबार भएको परीक्षा निर्धारित समयभन्दा करिब १ घण्टा […]

सम्बन्धित सामग्री

रौतहटको माधव नारायणका मेयर यादवविरुद्ध अख्तियारमा उजुरी

रौतहट : रौतहटको माधव नारायण नगरपालिकाका मेयर बैजु यादवविरुद्ध एकजना माओवादी नेताले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी गरेका छन्।मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा माओवादी केन्द्र माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन्।मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपारदर्शी, मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले  छानबिनको लागि उजुरी

माधव नारायणका मेयर बैजनाथ यादवविरुद्ध अख्तियारमा उजुरी

रौतहटको माधव नारायण नगरपालिकाका मेयर  बैजु यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडामा उजुरी परेको छ। मेयर यादवसहित जिम्मेवार कर्मचारीहरूको संलग्नतामा करोडौं रूपैयाँको चलखेल भएको भन्दै नेकपा (माओवादी केन्द्र)का माधव नारायण नगर कमिटी अध्यक्ष देव नारायण भगतले छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।  मेयर यादवले मनपरी बिल पेस गर्ने, हरेक काम कारबाहीमा भ्रष्टाचार, अपार्दशी , मनमौजी किसिमले आर्थिक चलखेल गरेको देखिन आएकोले  छानबिनको लागि उजुरी दिएको अ

सशस्त्र प्रहरी महानिरीक्षकविरुद्ध अख्तियारमा उजुरी

सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालको विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।  १६ वर्षमा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा हुन लागेकाहरूलाई नियमित बढुवा नगरेर आईजीपी निकट मानिसहरुले आर्थिक चलखेल गरेको उजुरकर्ताको आरोप छ । बढुवामा आर्थिक चलखेल गर्न संगठन भित्रबाट इन्स्पेक्टर नवराज गुरुङ र गणेश मल्ल तथा बाहिर नरेश भट्ट र सुमन अधिकारीलाई आईजीपीले नै प्रयोग गरेको उजुरकर्ताले दावी गरेका छन् । २०७८ चैत २७ मा अवकाशमा जान लागेका खनालले आर्थिक वर्ष २०७५–०७६ मा