प्रचण्ड र बहावाला मन्त्रीहरुले आर्थिक चलखेल गरेको भन्दै एमाले चितवनको गम्भीर आरोप (विज्ञप्तीसहित)

काठमाडौं, २९ बैशाख । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप […]

सम्बन्धित सामग्री

शिक्षक नियुक्तिमा चलखेल भएको आरोप‚  पुनःपरीक्षा गराउन माग

विराटनगर : शिक्षक नियुक्तिमा आर्थिक चलखेल भएको भन्दै  पुनः परीक्षा गराउन परीक्षार्थीहरूले माग गरेका छन्।विराटनगर-१८ फडानीस्थित श्रीराम आधारभूत विद्यालयमा रिक्त रहेको ३ जना शिक्षक पदपूर्तिको लागि लिएको परीक्षामा आर्थिक चलखेलका कारण निष्पक्ष नभएको भन्दै पुनः परीक्षाको माग राख्दै आइतबार विद्यालय परिसरमा परिक्षार्थीहरू भेला भए।परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीले शिक्षक पदपूर्तिको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लगाउँदै आएक

नवौं राष्ट्रिय खेलकुदमा आर्थिक चलखेलको आरोप

पोखरा (हाम्रो खेलकुद) – आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ठूलो आर्थिक चलखेल हुन लागेको लोकतान्त्रिक खेलकुद संघले आरोप लगाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न किट खरिदमा चलखेल हुन लागेको संघका अध्यक्ष देवेन्द्र शेरचनले आरोप लगाए । उनले प्रतियोगितामा हतारमा गर्न लागेको र […]

‘आर्थिक चलखेलका कारण कार्यालय सारियो’

कार्यालय प्रमुख नेत्र भटराइले आर्थिक चलखेल गरी कार्यालय सारेको आरोप आइतबार पत्रकार सम्मेलन गरी उनीहरुले लगाएका छन्।...

अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको आरोप

बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले […]

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।...

चितवन एमालेको आरोप : भरतपुर महानगरमा आर्थिक चलखेल भयो

काठमाडौं : नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा आर्थिक चलखेल भएको आरोप लगाएको छ। एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सरकारका मन्त्रीहरूले मौन अवधिमा आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्। प्रचण्डसहित महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ लगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रव

प्रचण्ड र मन्त्रीहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको एमालेको आरोप

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाले चितवनले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चितवन एमालेले बिहीबार विज्ञप्ति जारी गरी मौन अवधिका बीच सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको आरोप लगाएको छ । भरतपुरमा आर्थिक चलखेल भएको […]

टिकट वितरणप्रति कोइरालाको गम्भीर असन्तुष्टि

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको आरोप, कैयौँ कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने प्रयत्न भएको दाबी कांग्रेसको इतर समूहका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएका टिकट वितरणको...

चुनावमा टिकट वितरणप्रति शेखर कोइरालाको असन्तुष्टि, आर्थिक चलखेल गरेको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको चुनावका लागि टिकट वितरण न्यायपूर्ण नभएको भन्दै असन्तुष्टि जनाएका छन्।केन्द्रीय समिति, कार्य सम्पादन समिति र सामूहिक रूपमा बारम्बार कुरा उठाउँदा पनि ध्यानपूर्वक कुरा नसुनिएको भन्दै टिकट वितरणमा अन्याय भएको बताएका छन्।बुधबार बिहान विज्ञप्ति निकालेर उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको दाबी गरेका छन्। ‘टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन्’, उनले भनेका छन