२९ मंसिर, काठमाडौं । सिटिइभिटी र पोखरा विश्वविद्यालयसँग आर्थिक ‘बार्गेनिङ’ गरेको भन्ने विषयले माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्र थप विवाद बढेको छ । केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय लेखा आयोग प्रमुखले संयुक्त विज्ञप्ति निकालेर केन्द्रको निर्देशनमा आर्थिक चलखेल भएको बुझिएको भन्दै त्यस्तो काममा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । यस्तै सात जना उपाध्यक्षहरुले […]