बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । कोभिड संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले […]