डडेल्धुरा : पेट्रोलमा कालोबजारी भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै विरोध प्रदर्शन गरेको हो।बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खाजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो।डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ। य