तेलको कृत्रिम अभाव गरेको आरोपमा आयल निगमका डीपो प्रमुख पक्राउ

२८ जेठ, जनकपुरधाम । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना …

सम्बन्धित सामग्री

मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसीलाई कारबाही

माघ ५, काठमाडौं। मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसी कारबाहीमा परेका छन् । प्रहरीले मास्क कालोबजारी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई बुधवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मास्कमा कालोबजारी गरेको जनगुनासो र सूचनाका आधारमा अनुसन्धान हुँदा अत्यधिक मूल्य लिएर मास्क विक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।   सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना    यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सिटामोलको अत्यधिक माग बढेपछि कृत्रिम अभाव सृजना गरी सिटामोल लुकाएको अवस्थामा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।  विभागको टोलिले छड्के चेकजाँच गर्ने क्रममा ग्राहकलाई सिटामोल छैन भनेको  र गोदामा भने सिटामोल भेटिएको विभागका एक जना कर्मचारीले बताए । ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको यो समयमा अत्यावश्यक कुनै पनि औषधिमा कालोबजारी वा कृत्रिम अभावको भए गरेको पाइएमा तत्काल खबर गर्न पनि विभागले सरोकारवाला सवैलाई आग्रह गरेको छ ।

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे | Nagarik News - Nepal Republic Media

लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् ।

रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

सिन्धुली । लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी

https://www.onlinekhabar.com/2020/05/864143

२ जेठ, काठमाडौं । लकडाउनको मौका छोपी रसायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा पक्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले …

कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने दाजुभाइलाई धरौटीमा छोडियो

धनुषा – पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका दाजुभाइ ५०–५० हजार धरौटीमा रिहा भएका छन् । दाजुभाइको पेट्रोल पम्पमा गरेको सिल समेत प्रशासनले खोलेको छ । पेट्रोलियम डिलर्स एसोसियशन जनकपुरका अध्यक्ष विष्णुदेव साह र उनका दाजु पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्...