‘महामारीमा जनताको स्वास्थ्यमाथिको खेलवाड बन्द गर’-नेपाल जनस्वास्थ्य विद्यार्थी संघ

काठमाडौं, १० माघ । कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव गरिएको भन्दै नेपाल जनस्वास्थ्य विद्यार्थी संघले विरोध जनाएको छ । कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव भएको, जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका अध्यक्ष सुमित बोहराले बताए। कोरोना महामारी बढिरहेको समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा […]

सम्बन्धित सामग्री

नेपाल जनस्वास्थ्य विद्याथी संघको अध्यक्षमा अधिकारी

चिकित्सा शास्त्र अध्ययन संस्था आईओएमको नेपाल जनस्वास्थ्य विद्यार्थी संघ ३३औं कार्यसमितिमा अध्यक्ष प्रकाश अधिकारी र मआसचिवमा पारस पङ्गेनी बिजयी भएका छन्।