२२ जेठ, गुल्मी । निषेधाज्ञा जारी भएका बेला दैनिक उपभोग्यवस्तुको कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । निषेधाज्ञाका बेला खाद्यवस्तुको कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा तम्घासमा बजार अनुगमन गरिएको हो । तम्घास बजारका विभिन्न स्थानमा […]