रेमडिसिभरलगायत औषधि कालोबजारी भए कडा कारबाही हुन्छ : विभाग

काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।साथै यसबारे कुनै जनगुनासो भए विभागले सम्पर्क राख्न पनि आग्रह गरेको छ।  यो औषधि भारतमा करिब ३ हजारमा पाइने भए पनि उ

सम्बन्धित सामग्री

मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसीलाई कारबाही

माघ ५, काठमाडौं। मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसी कारबाहीमा परेका छन् । प्रहरीले मास्क कालोबजारी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई बुधवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मास्कमा कालोबजारी गरेको जनगुनासो र सूचनाका आधारमा अनुसन्धान हुँदा अत्यधिक मूल्य लिएर मास्क विक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।   सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना    यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सिटामोलको अत्यधिक माग बढेपछि कृत्रिम अभाव सृजना गरी सिटामोल लुकाएको अवस्थामा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।  विभागको टोलिले छड्के चेकजाँच गर्ने क्रममा ग्राहकलाई सिटामोल छैन भनेको  र गोदामा भने सिटामोल भेटिएको विभागका एक जना कर्मचारीले बताए । ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको यो समयमा अत्यावश्यक कुनै पनि औषधिमा कालोबजारी वा कृत्रिम अभावको भए गरेको पाइएमा तत्काल खबर गर्न पनि विभागले सरोकारवाला सवैलाई आग्रह गरेको छ ।

मास्कमा कालोबजारी गरेको आरोपमा हेटौँडामा तीन जना पक्राउ

मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर र

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

अस्पतालले शैय्या लुकाएमा कडा कारबाही गरिने : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अस्पतालले शैय्या लुकाएमा कडा कारवाही हुने चेतावनी दिएका छन्। आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन्। उनले कोभिडको उपचारमा प्रयोग हुने औषधि मौज्दातामा राख्नुपर्ने बताए। औषधिको कालोबजारी र कृत्रिम अभाव देखाएमा कारबाही गर्ने पनि उनले स्पष्ट पारे।

काठमाडौं प्रशासनको अनुगमन : तीन औषधि पसल र २४ सवारी साधन कारबाहीमा

५ कात्तिक, काठमाडौं । चाडपर्वको समयमा कालोबजारी र मापदण्ड विपरीत काम गरे नगरेको अनुगमन गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनवटा औषधि पसल र २४ वटा सवारी साधनलाई कारबाही गरेको छ । मंगलबार प्रशासनको दुई वटा …

काठमाडौं प्रशासनको बजार अनुगमन : २२ व्यवसायीलाई कारबाही

२९ असाेज, काठमाडौं । चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी कामको अनुगमन गर्न हिँडेको काठमाडौं प्रशासनको टोलीले मापदण्ड विपरीत काम गर्दै आएका औषधि पसल, खाद्य स्टोर र सवारी साधनलाई कारबाही गरेको छ । बिहीबार …

औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख जरिबाना

काठमाडौं : औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गर्ने दुई पसललाई २ लाख रुपैयाँ जरिबाना गरिएको छ। सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा औषधि तथा स्वास्थ्य सामग्रीको कालोबजारी गरेको पाइएपछि दुई पसललाई कारबाही गरेको हो। विभागले त्रिपुरेश्वरमा रहेको शिरिष सप्लायर्सले थर्मल गन बढी मूल्यमा बिक्री गरेको पाइएको

कालोबजारी गर्ने औषधि पसललाई २० हजार जरिवाना

वीरगन्जमा कालोबजारी गर्ने एक औषधि पसलमा स्थानीय प्रशासनले छापा मारी अनियमितता भएको पाइएपछि कारबाही गरेको छ