अर्थतन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । 'जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र?' अर्थमन्त्री शर्माले 'यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।' त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताए ।