सीटीईभीटीले डिप्लोमा तहका लागि छात्रवृत्ति आवेदन माग

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ढसीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन माग गरेको छ । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन दिनुपर्ने […]

सम्बन्धित सामग्री

शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ । निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान […]

४० जना लक्षित वर्गका महिलालाई छात्रवृत्ति दिँदै सामाजिक विकास कार्यालय

सिमकोट – जिल्ला छात्रवृत्ति वितरण समितिको बैठकले लक्षित वर्गका विद्यार्थीका लागि छात्रवृत्ति वितरणका लागि आवेदन माग गर्ने निर्णय गरेको छ। सामाजिक बिकास कार्यालयको आयोजनामा सञ्चालन भएको बैठकले तीन किसिमका छात्रवृत्तिका लागि आवेदन माग गर्ने निर्णय भएको हो। समितिका संयोजक एवं सो कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले बर्सेनि वितरण हुँदै आएको छोरी बुहारी, अपांगता र दलित महिलाले […]

महानगरद्वारा दुई सय ७४ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्न छात्रवृत्ति वितरण गरिएको बताइन् । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समु

सानिमा बैङ्कले माग्यो छात्रवृत्तिका लागि आवेदन

काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले कक्षा ११-१२ अध्ययनका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै […]

छात्रवृत्तिका लागि सानिमा बैंकले माग्यो आवेदन

काठमाडौं । सानिमा बै‌ंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिंदै […]

सीटीईभीटीद्वारा निःशुल्क छात्रवृत्तिका लागि आवेदन माग

काठमाण्डाै - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । सीटीईभीटीले प्रमाणपत्र र डिप्लोमा तहमा गरी २ हजार ९ सय १३ जना र प्रि-डिप्लोमा तहमा १ हजार ८ सय १४ गरी ४ हजार ७ सय २७ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिने भएको हो । आज एक सूचना निकालेर सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुलाएको हो । आउँदो साउन २९ गतेसम्म आवेदन भर्न सकिनेछ । ...

सीटीईभीटीले माग्यो प्रि-डिप्लोमा तहमा छात्रवृत्ति आवेदन

१२ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले शैक्षिक सत्र २०७९/८० का लागि प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा आवेदन माग गरेको छ । सीटीईभीटीले प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा एक हजार ८१४ कोटाको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो । शैक्षिक सत्र २०७९/०८० मा ‘प्रि–डिप्लोमा तहको प्रवेश परीक्षा […]

छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न आयोगद्वारा आवेदन माग (सूचनासहित)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ। बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ। शैक्षिक सत्र २०२२-०२३ का लागि पाकिस्तान सरकारको पिटिएपी कार्यक्रमअन्तर्गत स्नातक तहमा एमबिबिएस, बिडिएस र डी फार्मेसी पढ्न छात्रवृत्ति आएको छ। […]

वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग

काठमाण्डौ – वैदेशिक रोजगार पीडित परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गरिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गइ करार अवधिभित्र ज्यान गुमाएका वा पूर्णरुपमा अशक्त वा गम्भीर बिरामी भएका परिवारका बालबालिकालाई छात्रवृत्तिको लागि आवेदन माग गर्दै वैदेशिक रोजगार बोर्डले सूचना जारी गरेको छ । छात्रवृत्तिका लागि आफू अध्ययनरत शैक्षिक संस्थामा असोज मसान्तभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ । निवेदन वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ को अनुसूची (१) बमोजिमको ढाँचामा दिनुपर्ने ह...