काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले कक्षा ११-१२ अध्ययनका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन माग गरेको छ । काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै […]