काठमाडौँ । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयबाट एसइई उत्तीर्ण गरेका दुई सय ७४ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिएको छ । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिका लागि छनोट गरेको हो । भरतपुर महानगरकी मेयर रेनु दाहालले मनखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति अन्त्य गरेर विद्यार्थीको क्षमता र योग्यताका आधारमा छात्रवृत्ति […]