२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ । निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान […]