काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको छ । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सात जना कर्मचारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच […]