हुण्डी कारोबारमा संलग्न डेढ करोड रकम सहित पक्राउ

काठमाडौं, २४ फागुन । हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका–३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका– १३ ताहचल […]