मेयरका छोराविरुद्ध डेढ करोड ठगी गरेको उजुरी

१६ माघ, दाङ । दाङमा डेढ करोड ठगी गरेको आरोपमा एक निर्माण व्यवसायीविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् । निर्माण व्यवसायी पाण्डे तुलसीपुर मेयर घनश्याम पाण्डेका छोरा हुन् । व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको […]

सम्बन्धित सामग्री

डेढ करोड ठगी गरेको आरोपमा ‘फोरलेन’ सडकका ठेकेदार पक्राउ

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शनिबार बिहान काठमाडौँबाट नियन्त्रणमा लिएको हो। पाण्डेविरुद्ध सडक विस्तारका क्रममा डेढ करोड ठगी गरेको भन्दै व्यवसायी गेहेन्द्र बस्नेतले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी हालेका थिए।...

अनुप पाण्डेले डेढ करोड ठगेको भन्दै प्रहरीमा उजुरी दर्ता

काठमाडौँ । दाङका ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ । पाण्डेविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरिएको प्रहरी स्रोतले जनाएको छ । पाण्डे तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् । घोराही–तुलसीपुर सडक […]

प्रहरी फन्दामा महाठग

फरक–फरक नाटकीय शैलीमा १२ जनालाई लाखौं ठग्ने व्यक्ति अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को हिरासतमा छन् । हेलम्बु, सिन्धुपाल्चोक घर भएका सुलभ पण्डित क्षेत्रीले १२ जनाबाट झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।