महादेवा गाउँपालिका डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता

सप्तरीको महादेवा गाउँपालिकामा डिपिआर निर्माणमा झन्डै डेढ करोड अनियमितता भएको पाइएको छ । गाउँपालिकाले डिपिआर निर्माणमा फर्मसँगको मिलेमतोमा एक करोड ३३ लाख ८४ हजार २३९ रुपैयाँ अनियमितता गरेको तथ्य खुलेको छ । सार्वजनिक...