‘ओलीले सूर्य पाए बादलले छेक्छ, प्रचण्ड गर्मीमा घाम लागे कोही टिक्दै टिक्दैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा पुनःस्थापनामार्फत मुलुक निर्वाचनमा जाने बताएका छन् । संविधानमा प्रतिनिधिसभा विघटनको व्यवस्था नै नभएकाले अदालतले संसद पुनःस्थापना गरिदिने उनले विश्वास व्यक्त गरे । नेपाली कांग्रेसले नवलपुरको होक्सीकोटमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता थापाले मुलुक ढिलो चाँडो निर्वाचनमा जाने र कांग्रेसले चुनाव जित्ने दावी गरेका हुन् । ‘सूर्य चिन्ह कसले लान्छ छाडदिनुस्, केपी ओली पक्षले सूर्य पायो भने त्यहाँ राम बहादुर ‘बादल’ बसिरहनु भएको छ, सूर्यलाई त्...

सम्बन्धित सामग्री

गर्मीमा खानेकुरा जोगाउने ६ उपाय

नेपालमा जाडो मौसम समाप्त भएसँगै घाम चर्किने र तापक्रम बढ्ने क्रममा छ। बढ्दो तापक्रम सँगै खाद्यवस्तुजनित रोगहरूका घटना पनि क्रमशः बढ्दै जान्छन् किनभने चिसो मौसमको तुलनामा न्यानो तापक्रममा हानिकारक सूक्ष्म जीव/ब्याक्टेरियाहरू (जस्तै: साल्मोनेल्ला, इ. कोलाइ) छिटो बढ्ने क्षमता राख्छन्। खुला हावा, असुरक्षित वातावरणमा लामो समयसम्म प्रशोधित खाद्य पदार्थ राख्दा खाद्यान्न बिग्रने सम्भावना बढ्छ। त्यसकारण गर्मी […]

गर्मीमा कस्ता स्वास्थ्य समस्या देखिन्छन्? बच्न के गर्ने?

यसपटक देशभरका धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्। पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथि पुगेको छ। चर्को घाम लागेका कारण मानिसलाई बाहिर हिँड्न हम्मे छ। गर्मीको मार दैनिक…

कोठाभित्र लामो समय सनग्लास लगाउँदा असर गर्छ ?

गर्मीयाम र चर्को घाम एकअर्कासँग अन्तरसम्बन्धित कुरा हुन् । जाडोयामको तुलनामा गर्मीमा घामको पराबैजनी किरणसँगको बढ्दो सम्पर्कले आँखामा विभिन्न खालका समस्या देखिन्छन् । त्यसैले धुलो, धुवाँ, प्रदूषण र सूर्यको सिधा किरण आँखामा पर्नबाट बच्न घरबाहिर निस्कँदा सनग्लास लगाउने प्रचलन निकै छ । सनग्लासले घामलाई सिधा आँखामा पर्नबाट जोगाउँछ भने धुलो-धुवाँबाट पनि बचाउँछ । साथै आँखामा […]

गर्मीमा यस्तो स्किन केयर रुटिन

गर्मी मौसम सुरु भइसकेको छ । अहिले हावाहुरी चल्ने सिजन पनि भएकाले प्रदूषण धेरै हुन्छ । जसकारण अनुहारमा प्रत्यक्ष असर पुग्छ । त्यसैले घरबाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई धुलो...

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

अनुहारलाई घामबाट बचाउने यसरी

डा. ललन खतिवडा छालारोग विशेषज्ञ गर्मी मौसममा कडा घाम लाग्ने गर्छ । घाममा निस्कँदा छाला डढ्ने समस्या हुन्छ । जाडो मौसमभन्दा गर्मी मौसममा छालामा विभिन्न थरीका समस्या देखिन्छन् । गर्मीमा छाला कालो हुने मात्रै...

गर्मीले तराईकाे जनजीवन कष्टकर

रौतहट : दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण रौतहटसहित तराईकाे जनजीवन कष्टकर बन्दै गएको छ।पानी नपरेको र दिन प्रतिदिन बढ्दै गएको गर्मीमा टन्टलापुर घामका कारण रौतहटसहित मधेश प्रदेशको जनजीवन नराम्रोसँग प्रभावित भएको हो।चर्काे घामका कारण दैनिक क्रियाकलाप गर्न समस्या भएको छ। हावा नचल्ने, चर्काे घाम र अत्यधिक गर्मीका कारण स्थानीयहरू घरभित्रै उकुसमुकुस हुने र घरबाहिर निस्किएपछि पसिनाले निथ्रुक्क भिज्ने गरेका छन्। गर्मीका कारण ग्रामीण सडकका सवारीसाधनमा यात्रुकाे चाप निकै घटेको छ।स्वा

गर्मीमा ‘लु’ बाट जोगिने उपाय

अधिकांश मानिसलाई सायद गर्मीभन्दा जाडो मौसम नै मन पर्छ । किनकि गर्मी मौसममा चल्ने तातो हावाले धेरैलाई सताउने गर्छ । छाता नबोकी घरबाट निस्किनु भनेको चर्को घाम र आकाशबाट पर्ने पानीको चपेटामा पर्नु हो । किनकि एकछिन बिनाछाता यस्तो चर्को घाममा हिँड्नु भनेको सूर्यको किरणले छालामा प्रभाव परी छाला डढ्नु मात्र नभई छालामा अनेकौं समस्या […]

गर्मीमा ‘लु’ बाट कसरी जोगिने ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत हुन आग्रह गरेको छ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् । यो मौसममा चल्ने तातो हावाले  धेरैलाई सताउँछ । पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भने   अत्यधिक गर्मी

लकडाउनले थला पर्यो ई-रिक्सा व्यवसाय, बैंकको किस्ता तिर्नै धौधौ

विराटनगर : मध्य दिन। तराईको गर्मीमा घाम छल्दै यात्रुको पर्खाइमा बसेका थिए ६० वर्षीय राजेन्द्र पाण्डे। विराटनगर केशलीया नहरपारि बस्दै आएका उनी सिटी सफारी (ई–रिक्सा) चालक हुन्।उमेरको हिसाब गर्दा उनको आराम गर्ने उमेर हो। तर, राजेन्द्रले ढल्किँदो उमेरभन्दा जिम्मेवारीको बोझले अझै आराम पाउन सकेका छैनन्। उनका दुईजना छोरा विवाहपछि छुट्टिएर बेग्लै बस्न थालेका छन्। त्यसैले पनि उनी जीविकोपार्जनका लागि दिनहुँ नखटी हुँदैन। उनले तीन वर्षअघि बैंकबाट ऋण लिएर सिटी सफारी सिनेका छन्। त्यही सिटी सफा