अधिकांश मानिसलाई सायद गर्मीभन्दा जाडो मौसम नै मन पर्छ । किनकि गर्मी मौसममा चल्ने तातो हावाले धेरैलाई सताउने गर्छ । छाता नबोकी घरबाट निस्किनु भनेको चर्को घाम र आकाशबाट पर्ने पानीको चपेटामा पर्नु हो । किनकि एकछिन बिनाछाता यस्तो चर्को घाममा हिँड्नु भनेको सूर्यको किरणले छालामा प्रभाव परी छाला डढ्नु मात्र नभई छालामा अनेकौं समस्या […]