डा. ललन खतिवडा छालारोग विशेषज्ञ
गर्मी मौसममा कडा घाम लाग्ने गर्छ । घाममा निस्कँदा छाला डढ्ने समस्या हुन्छ । जाडो मौसमभन्दा गर्मी मौसममा छालामा विभिन्न थरीका समस्या देखिन्छन् । गर्मीमा छाला कालो हुने मात्रै...
सामसङ ग्यालेक्सी एस २३ ले इमेज अट्याचमेनटमा लुकेर रहेको मालवेयरबाट बचाउने भएको छ । इमेज अट्याचमेन्ट मालवेयरले इमेजमा क्लिक नगरेरै डिभाइसमा मालवेयर इन्स्टल गरिदिन सक्छ ।
त्यसैकारण सामसङले ग्यालेक्सी एस २३ मा इमेज अट्याचमेन्टमा लुकेर रहेको मालवेयरबाट बचाउन नयाँ फिचर थप गरेको हो ।
मालवेयरबाट सुरक्षित हुनका लागि ग्यालेक्सी एस २३ ले मेसेज गार्ड नामक...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले डुब्न लागेको देश बचाउने जिम्मेवारी दिन आग्रह गरेका छन्।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीमा आयोजना गरिएको चुनावी सभामा बोल्दै अध्यक्ष...
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको र उनले आफ्नो निर्णयहरु बारम्बार भनिरहेको पनि बताए।...
काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोर्ट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर उनले निर्मल निवासको रिमाेट कन्ट्रोलबाट बचाउने र भएको हस्तक्षेप र छानबिन गर्न समिति बनाउन पनि माग गरेका छन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप’bout छनाविन गर्न निष्पक्ष छानिवन समिति […]
The post राप्रपालाई पूर्वराजाको रिमोटबाट बचाउने सुनिश्चित गर्न कमल थापाको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो ।चापाकलमा जडान भएको मोटरमा नुहाउने क्रममा झाकी आमालाई करेन्ट लागेको थियो । आमालाई बचाउने प्रयास गर्दा अश्वनीकुमारको करेन्ट लागेर मृत्यु भयो । करेन्ट लागेर झाकी आमा भने गम्भीर घाइते भएकी छन् । उनको उपचार कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा भइरहेको छ । आमालाई बचाउन पुग
काठमाडौं। राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकोटाले संविधानलाई मास्ने षड्यन्त्र भइरहेको भन्दै संविधानलाई बचाउने र सही दिशामा ल्याउन आफ्नो भुमिका हुने बताएका छन्। शुक्रबार राष्ट्रियसभा सदस्यको रुपमा सपथग्रहण पछि संक्षिप्त प्रतिक्रिया दिँदै डा.देवकोटाले आफ्नो भुमिका संविधानलाई बचाउन र संविधानलाई सही दिशामा ल्याउनका लागि हुने बताए।
एकै वर्षमा फेरि दोस्रो पटक जीवन बचाउने कि जीविका भन्ने प्रश्न गम्भीर भएको छ । एकातिर कोरोना कहरको दोस्रो लहर पहिलोभन्दा खतरनाक हुँदैछ भने अर्कातिर निषेधाज्ञाका कारण दैनिक ज्यालादारी काम गरेर रोजीरोटी कमाउनेको रोजीरोटी खोसिएको छ । यस्तो गम्भीर अवस्था उत्पन्न हुँदा सरकारले गत वर्ष पनि दैनिक ज्यालादारी तथा मजदुरी गर्ने श्रमिक तथा गरिबीको रेखाबाट […]
नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल वैचारिक नेताका रुपमा चिनिन्छन् । डल्लुस्थित खनाल निवासमा पुगेर हामीले सोध्यौं, ‘एमालेका आम कार्यकर्ताको भावनाअनुसार अब पार्टीको एकता बचाउने तपाईंसँग कुनै सूत्र छ ?’ जवाफमा खनालले एमालेलाई बचाउने ब्रह्मास्त्र बाँकी रहेको र अब त्यसलाई प्रयोगमा ल्याउनुपर्ने सुझाए ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ‘दक्षिणपन्थी अवसरवादी भड्काव’ देखिएको एमाले नेता खनालले आरोप लगाए । ओलीमा दक्षिणपन्थी भड्काव देखिएको आधा
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचनमा जाने कुरा प्रणाली बचाउने अग्रगामी सोच भएको बताएका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य रायमाझीले अविश्वासको प्रस्तावबाट सरकार ढलेर सरकारविहीनताको अवस्था आई गणतन्त्र नै ध्वस्त बन्ने सम्भावना रहेको जनाउँदै निर्वाचन गराउने प्रधानमन्त्रीको सोच पद्धति बचाउने अग्रगामी भएको विचार व्यक्त गरे ।